रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान
gorkhapatraonline.com · Tue Jun 23 07:58:29 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ ।आज दिउँसो २ः०० बजे बन्दसत्र सुरु हुने र ६ः४५ मा समापन हुनेछ । मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)