मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ज्योतिपुञ्ज कप विजेतालाई ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ

ekantipur.com · Tue Sep 15 07:10:57 GMT 2026

ज्योतिपुञ्ज कप विजेतालाई ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ

पाल्पाको रामपुर नगरपालिका–७, किसानबारीमा आयोजना हुन लागेको ‘चौथो ज्योतिपुञ्ज कप’ फुटबल प्रतियोगिताको विजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पाउने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)