२५ राउण्ड गोली र पेस्तोलसहित दुई जना पक्राउ
lokaantar.com

रूपन्देही प्रहरीले २५ राउण्ड गोली र पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा मंगलबार जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर–६ नारायणपुरका २३ वर्षिया अमनकुमार धवलको घर खानतलासी गर्दा पेस्तोल र गोली फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)