मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रात्रिकालीन यातायात विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई काठमाडौंको प्रस्ताव

baahrakhari.com · Tue Sep 15 07:11:39 GMT 2026

काठमाडौं । काठमाडौ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई प्रस्ताव गरेको छ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुरको भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई उक्त प्रस्ताव गरेकी हुन् । काठमाडौं र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालीन यातयात सेवामा जोडिन उनले भक्तपुरका स्थनीय तहलाई पनि आग्रह गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)