बालक अपहरणपछि सकुशल उद्धार, एक महिला पक्राउ
nepalnews.com · Tue Sep 15 07:17:17 GMT 2026

जनकपुरधाम। धनुषाको विदेह नगरपालिका–६, तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिद्धान्त महतोको प्रहरीले ११ दिनपछि सकुशल उद्धार गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ। प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा कमला नगरपालिका–९, हथलेट्वा बस्ने अन्दाजी ४१ वर्षीया पुनिता देवी पासवानलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)