सभामुख अर्याल र विपक्षी दलका नेता आङदेम्बेबिच भेटवार्ता
nagariknews.nagariknetwork.com · Tue Sep 15 07:10:09 GMT 2026

सभामुख डीपी अर्याल र विपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच भेटवार्ता भएको छ।
भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा प्रतिनिधि सभाका गतिविधिबारे छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)