उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा मोटरसाइकल फेला
ratopati.com · Tue Sep 15 07:15:28 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका ५० वटा मोटरसाइकल फेला पारेर सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
मंगलबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सम्बन्धित धनीलाई फेला परेका मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)