साउदीले यमनमा २४ घण्टामा ५४ हवाई आक्रमण गरेको हुथीको दाबी
bishowkhabar.com · Tue Sep 15 07:18:19 GMT 2026

काठमाडौं– हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन् ।
हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार साउदी वायुसेनाले एफ–१५ र टाइफुन लडाकु विमानमार्फत ताइज, लहज, जौफ, मारिब र होदेइदालगायत क्षेत्रमा आक्रमण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)