मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एउटै गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना

gorkhapatraonline.com · Sun Sep 04 01:00:02 GMT 2022

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), भदौ १९ गते । म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)