'वेलकम टु द जंगल' मा १८ परिवर्तन, हटाइयो केही संवाद र बिकिनी दृश्य!
setopati.com · Tue Jun 23 08:04:00 GMT 2026

भारतीय अभिनेता अक्षय कुमारको फिल्म 'वेलकम टु द जंगल' ले १८ वटा संशोधन तथा कटौतीपछि प्रदर्शन अनुमति पाएको छ।
जुन २६ (असार १२) देखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई भारतीय केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी) संशोधन तथा कटौतीपछि प्रदर्शन अनुमति दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)