तनहुँमा बसको ठक्करबाट एक वृद्धको मृत्यु
shilapatra.com · Sat May 30 12:37:00 GMT 2026

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज एक वृद्धको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प ९२७ नम्बरको पर्यटक बसले बाटो क्रस गर्ने क्रममा पैदलयात्री ७८ वर्षीय सम्मरबहादुर रानाभाटलाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)