डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लिग खेल्ने
ratopati.com · Tue Sep 15 07:21:30 GMT 2026
काठमाडौँ। विश्व क्रिकेटका विस्फोटक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग टोली काठमाडौँ गोर्खाजमा अनुबन्धित भएका छन्।
काठमाडौँ गोर्खाजले सामाजिक सञ्जालमार्फत अस्ट्रेलियाका पूर्वओपनर वार्नरलाई टोलीमा भित्र्याएको औपचारिक घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)