जिल्ला र उच्च अदालतमा न्यायाधीश नियुक्ति र सरुवा (सूचीसहित)
rajdhanidaily.com · Tue Sep 15 07:21:56 GMT 2026

काठमाडौं । न्याय परिषद्ले जिल्ला तथा उच्च अदालतमा न्यायाधीशहरूको नियुक्ति तथा सरुवा गरेको छ । परिषद्को आजको बैठकले सरुवा तथा पदस्थापन गरेको हो ।
बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा नियुक्ति तथा पदस्थापन गर्नुका साथै कास्कीका जिल्ला न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरको न्यायाधीशमा नियुक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)