बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग
khabarhub.com · Tue Sep 15 07:21:56 GMT 2026

पाल्पा – भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले एक करोड ७१ लाख ३१७ सहयोग गर्ने निर्णय गरेका छन् ।
रैनादेवी छहरा, माथागढी, तिनाउ, पूर्वखोला, रिब्दीकोट, रम्भा, बगनासकाली, निस्दी गाँउपालिका र रामपुर तथा तानसेन नगरपालिकाले बाढीपीडितका लागि राहत स्वरुप उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)