प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कहिले ? सभामुखको ध्यानाकर्षण गराए आङ्देम्बेले
sutranews.com · Tue Sep 15 07:21:23 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्या{ललाई भेटेर प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमबारे ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)