बादलले शंकरलाई दिए ‘शकुनी’को संज्ञा
barnanmedia.com · Tue Sep 15 07:19:52 GMT 2026

काठमाडौं। नेकपा (एमाले) ले गठन गरेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठकमा नेताहरूबीच तीव्र भनाभन र आरोप–प्रत्यारोप भएको छ।
काभ्रेको बल्थलीस्थित एक होटलमा सम्पन्न बैठकमा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलबीच चर्काचर्की हुँदा बादलले शंकरलाई ‘शकुनी’ को संज्ञासमेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)