बौद्धस्थित भाट-भटेनी सुपर स्टोर बुधबारदेखि पुनः सञ्चालनमा
corporatenepal.com · Tue Jun 23 08:06:51 GMT 2026

काठमाडौं । काठमाडौं बौद्धस्थित भाट–भटेनी सुपर स्टोर असार १० गते बुधबार देखि पुनः सञ्चालनमा आउने भएको छ ।
उक्त स्टोरबाट भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले जानकारी दिइन् ।
Advertisement
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ