मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीको खिवाङ गाउँ

gorkhapatraonline.com · Tue Jun 23 08:10:12 GMT 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको खिवाङ गाउँ । अन्नपूर्ण संरक्षण क्षेत्र र अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको खिवाङमा मगर समुदायको बाहुल्य बसोबास छ । तस्बिरः सन्तोष गौतम/रासस

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)