लिथुआनियाको हवाई क्षेत्रमा छिरेको ड्रोन नेटोले खसाल्यो
ratopati.com · Tue Sep 15 07:26:59 GMT 2026

भिल्नियस। नेटोका लडाकु विमानका पाइलटहरूले गएराति लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोन खसालेका छन्। लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले यसको पुष्टि गरेका छन्।
अधिकारीहरूका अनुसार सो ड्रोन मङ्गलवार मध्यरातपछि छिमेकी बेलारुसबाट लिथुआनियाको दक्षिणी क्षेत्र कौनास सहर नजिक प्रवेश गरेको अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)