मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रिटर्नी फेडेरेसनद्वारा बाढी प्रभावित विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

corporatenepal.com · Tue Sep 15 07:15:25 GMT 2026

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले नुवाकोटको तारकेश्वर–२, तारुकाघाटस्थित बाढी प्रभावित गणेशमान सिंह स्मृति आधारभूत विद्यालयलाई करिब रु. १ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

बाढीका कारण विस्थापित भई हाल तारुकाघाट उप–स्वास्थ्य चौकीबाट पठनपाठन सञ्चालन गरिरहेको विद्यालयलाई स्मार्ट टिभी, स्पिकर, चार थान स्ट्यान्ड फ्यान, ईसीडी बुक सेट, कापी, पेन्सिल, बोर्ड–चार्टलगायत सामग्री प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)