मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति
ratopati.com · Tue Jun 23 08:21:49 GMT 2026

सङ्खुवासभा । गए राति लाक्पा शेर्पाको घर आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।
मादी नगरपालिका–३ थामेखर्क निवासी लाक्पाको तीन तले घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)