इरान–अमेरिका शान्ति सम्झौताप्रति नेतान्याहुको असहमति किन ? यी हुन् ५ कारण (कारणसहित)
bishowkhabar.com · Tue Jun 23 08:16:58 GMT 2026

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हालै अमेरिका–इरानबीच भएको युद्धविराम तथा सहमति प्रक्रियाप्रति असन्तोष व्यक्त गरेका छन् ।
उनका अनुसार यो सम्झौताले इजरायलको सुरक्षा हितलाई कमजोर बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)