खर्कको व्यवस्थित उपयोगबाट ऊन, दुध र मासुको उत्पादन बढाउनुपर्छ: सभापति चौधरी
ratopati.com · Tue Sep 15 07:30:53 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै ऊन, दुध र मासुजन्य उत्पादन बढाएर आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्नुपर्ने बताएकी छन्।
नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनरुत्थान कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण गर्नेसम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै सभापति चौधरीले यस्तो बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)