मिनी ट्रकको ठक्करबाट घाइते बालक बिते
janaaastha.com

कैलालीमा मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको ज्यान गएको छ । आज बिहान गौरीगंगा नगरपालिका–२, झिलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्थानीय भरत देउवाका पाँच वर्षीय छोरा लेखराजको निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)