खोटाङका तीन पालिकामा एक सातादेखि टेकिलमको सेवा अवरुद्ध
ekantipur.com · Tue Sep 15 07:31:01 GMT 2026

खोटाङका तीन पालिकामा एक सातादेखि टेकिलमको सेवा अवरुद्ध
बराहपोखरीको गोकुलथुम्का टावरमा चट्याङले उपकरण बिगारेपछि जन्तेढुंगा र खोटेहाङका टावरसमेत प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)