के अमरेशले मधेशमा अर्को हिंसा भड्काउन खोजेका हुन् ?
barnanmedia.com · Tue Sep 15 07:21:08 GMT 2026

काठमाडाैं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले केही दिनअघि प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङसहितका पार्टीका नेताहरुमाथि कडा आलोचना गरेपछि उनले मधेशमा पदयात्राको घोषणा गरेका छन्।
प्रधानमन्त्रीसहित पार्टीको कडा आलोचना गरेका सिंहको मधेश पदयात्रालाई विशेष चर्चाका रुपमा हेरिएको छ। फागुन २१ को निर्वाचनका नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सर्लाहीबाट फराकिलो मतान्तरले हराएर चर्चामा रहेका अमरेश सरकार बनेयता पार्टी र तथा सरकारसँग असन्तुष्ट रहेको उनका अभिव्यक्तिले प्रष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)