सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता
makalukhabar.com · Tue Sep 15 07:31:55 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच आज भेटवार्ता भएको छ ।
भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा प्रतिनिधिसभाका गतिविधिबारे सिंहदरबारमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)