दुईजना डलर अर्बपतिले खेलिरहेछन् विश्वकप, को हुन् सबैभन्दा बढी कमाउने खेलाडी ?
onlinekhabar.com · Tue Jun 23 08:21:00 GMT 2026

तपाईंहरुलाई सुन्दा अचम्म लाग्दा- दुई डलर अर्बपतिहरूले सुरुआती ११ मै रहेर चालू विश्वकप खेलिरहेका छन् । त्यति मात्रै होइन, अनेकौँ डलर करोडपति खेलाडीहरु यो विश्वकपमा जमेर खेलिरहेका छन् ।
वार्षिक आम्दानीकै कुरा गर्दा यो विश्वकप खेलिरहेका ११ खेलाडीले गएको एक वर्षमा ९५ करोड डलर (करिब १ खर्ब ४५ अर्ब रुपैयाँबराबर) कमाएको विश्वचर्चित म्यागेजिन फोर्ब्सले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट
फिफा