मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकवानपुरका युवा संगीतकार युवराज गोकर्ण जंगलमा मृत भेटिए

nepalpress.com · Tue Jun 23 08:22:25 GMT 2026

हेटौँडा । मकवानपुरको कैलाश-६, माख्लो पकनेका युवा सर्जक युवराज विश्वकर्मा काठमाडौंको गोकर्ण जंगलमा मृत भेटिएका छन् ।

हिजो बिहानदेखि सम्पर्कविहीन भएका विश्वकर्मा गोकर्ण जंगलमा मृत भेटिएका हुन् । उनी परिवारसहित काठमाडौंमा बस्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय