लहानका स्थानीय समुदाय, विद्यालय तथा हाटबजारमा ‘शान स्टेशन’ सञ्चालन गर्ने तयारी
setopati.com · Tue Sep 15 07:37:52 GMT 2026

लहान नगरपालिकाले शौचालय निर्माण, नियमित प्रयोग र सरसफाइ सम्बन्धी व्यवहार परिवर्तनलाई प्राथमिकतामा राख्दै नगरका लहानका समुदाय, विद्यालय र हाटबजारमा ‘शान स्टेशन’ सञ्चालन गर्ने तयारी गरेको छ।
‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालन गरिने ‘शान स्टेशन’ मार्फत समुदाय तथा विद्यालयमा पुगेर शौचालयको महत्व, यसको नियमित प्रयोग, शौचालयको सरसफाइ, साबुन–पानीको प्रयोग तथा व्यक्तिगत स्वच्छताबारे जनचेतना फैलाउने नगरपालिकाको योजना छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)