इ–जिपी प्रणाली बन्द भएको होइन, प्राविधिक त्रुटि सुधार हुँदैछ : सभापति गजुरेल
nepalpress.com · Tue Sep 15 07:37:55 GMT 2026

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक खरिद प्रक्रियामा रहेको इ–जिपी प्रणाली अनिश्चितकालका लागि बन्द नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सफ्टवेयरमा देखिएको प्राविधिक त्रुटि सुधारको काम भइरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)