दलको बैठकमा सहभागी हुन ओली च्यासलमा
rajdhanidaily.com · Tue Jun 23 08:30:04 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको बैठकमा सहभागी हुन च्यासल, ललितपुर पुगेका छन् ।
सम्पत्ति शुद्दीकरण मुद्दामा पार्टी उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई हिजो सुर्खेतवाट पक्राउ गरेपछि आकस्मिक रूपमा बस्न लागेको संसदीय दलको बैठकमा सहभागी हुन उनी केन्द्रीय कार्यालय, च्यासल पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)