मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

nepalbahas.com · Tue Jun 23 08:32:46 GMT 2026

बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

९ असार, सिमकोट । हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका किसान चिन्तित हुन थालेका छन् । लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनीलगायत तरकारी बालीसमेत सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)