मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी पुनर्गठन नगरी जनतामा जान नसकिने सिन्धुली एमालेको निचोड

nepalpress.com · Tue Jun 23 08:32:39 GMT 2026

सिन्धुली । नेकपा एमाले सिन्धुलीले पार्टीको केन्द्रदेखि सबै तहका कमिटीहरु पुनर्गठन गरी यथास्थितिमा जनताबीच जान नसकिने निष्कर्ष निकालेको छ । जिल्ला कमिटीका बहुमत सदस्य र दुई नगर कमिटीले सामूहिक रुपमा उक्त मान्यता अगाडि सारेका हुन् ।

पार्टी महासचिव शंकर पोखरेललाई असार ३ को मितिमा सम्बोधन गर्दै पेश गरिएको हस्ताक्षरमा जिल्ला कमिटी उपाध्यक्ष कर्णबहादुर घिसिङ, सचिव नवराज थिङ, उपसचिव दीपेश बरालसहित ७१ जनाको नाम छ । त्यससँगै सदरमुकाम कमलामाई र दुधौली नगर कमिटीले बैठकको निर्णयमै उक्त कुरा उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)