भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
onlinekhabar.com · Tue Sep 15 07:33:32 GMT 2026

३० भदौ, काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)