'पार्वती' को कमाइ २ करोडमाथि, 'गौंथली'को कति पुग्यो?
setopati.com · Tue Sep 15 07:39:00 GMT 2026

नीता ढुंगाना र अशोक दर्जी अभिनीत फिल्म 'पार्वती'ले घरेलु बक्सअफिसमा २ करोड रूपैयाँको आँकडा पार गरेको छ।
भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्मले पछिल्लो आइतबारसम्म २ करोड ५ लाख ८५ हजार ५९३ रूपैयाँ ग्रस कमाएको हो। 'पार्वती'को उक्त कमाइका लागि ७३ हजार २२३ वटा टिकट बिक्री भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)