भोटेकोशी बाढी : कुन-कुन देशका कति विदेशी पर्यटक बेपत्ता ?
annapurnapost.com · Tue Sep 15 07:38:03 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागले गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिएको हो।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र ९ अन्य नागरिक छन्। विभागका अनुसार भारतका १८९ नागरिक बेपत्ता भएका छन्। यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका २, क्यानडाका ३०, फिनल्याण्डका १, फ्रान्सका ४, जर्मनी ८, हङ्गेरी १, आइरिस दुई, इजरायल १, लिथ्वानियाका १, मलेसियाका ५५, नेदरल्याण्डका २ जना बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)