मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अण्डाको समर्थन मूल्य बृद्धि, ठूलो अण्डा प्रतिक्रेट ५६० पुग्यो

clickmandu.com · Sat Jun 06 04:00:58 GMT 2026

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ ।

सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय