धनुषा प्रहरीले पायो एक वर्षमा पाँचौँ प्रमुख
nepalpress.com · Sat Jun 06 03:57:46 GMT 2026

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय, धनुषामा एक वर्षका बीचमा पाँचौँ कार्यालय प्रमुखको जिम्मेवारी एसपी रुपेश खड्काले पाएका छन् । यसअघिका एसपी अमरेन्द्रबहादुर सिंह एसएसपीमा बढुवा भएपछि खड्काले जिम्मेवारी पाएका हुन् ।
प्रहरी र व्यवसायीबीच लेनदेनदेखि प्रहरी–प्रहरीकै बीचमा विवादको शृङ्खलाका कारण धनुषामा खटिने जिल्ला प्रहरी प्रमुख फेरिँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)