बिल गेट्सको चेतावनी: कुनै पनि सरकारहरू एआईका लागि तयार छैनन्
onlinekhabar.com · Tue Sep 15 07:43:04 GMT 2026

३० भदौ, काठमाडौं। माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले विश्वका कुनै पनि सरकार एआईले ल्याउने सामाजिक परिवर्तनका लागि तयार नरहेको चेतावनी दिएका छन्।
रोयटर्सलाई दिएको अन्तर्वार्तामा गेट्सले एआईले रोजगारीमा ठूलो असर गर्नुसँगै साइबर हमलाको जोखिम र एआई कम्प्यानियनप्रति लत लाग्ने खतरा औंल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)