एक्स्ट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजकमा PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै
nepalviews.com · Tue Sep 15 07:48:19 GMT 2026

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक रहेको PMGO साउथ एसिया फाइनल्स २०२६ काठमाडौंमा आयोजना हुने भएको छ । प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ ।
आयोजकका अनुसार नेपालमा मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा PMGO साउथ एसिया फाइनल्स आयोजना हुन लागेको हो । प्रतियोगितामार्फत नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)