मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

इन्स्टाग्राम टिभी एपमा लाइभ टिभी, लामो भिडियो र सिरिज फिचर आउँदै

ictsamachar.com

काठमाडौं । इन्स्टाग्रामले आफ्नो टिभी एपलाई अझ धेरै प्रयोगकर्तामाझ पुर्‍याउने उद्देश्यसहित नयाँ फर्म्याटहरू परीक्षण गरिरहेको छ । कम्पनीले लामो भिडियो, बहु-एपिसोड सिरिज तथा लाइभ टिभी जस्ता सामाग्री समावेश गर्ने योजना बनाएको छ ।

यसैबीच, मेटाले इन्स्टाग्राम र फेसबुकमा ‘Series’ फिचरको पनि परीक्षण गरिरहेको छ, जसले सिरिजात्मक सामग्री हेर्न र व्यवस्थापन गर्न प्रयोगकर्तालाई थप सहज बनाउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)

सम्बन्धित विषय