महिला अधिकारको पूर्ण कार्यान्वयन र सशक्तीकरणमा सरकार प्रतिबद्ध : मन्त्री बादी
nepalviews.com · Sat May 30 13:12:27 GMT 2026

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला अधिकारको संरक्षण, प्रवर्द्धन र सशक्तीकरणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)