इलामको राजदुवाली खण्ड असोज ६ र ७ गते पूर्ण रूपमा बन्द रहने
ratopati.com · Tue Sep 15 07:51:12 GMT 2026

इलाम। इलाम सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मेची राजमार्गको राजदुवाली खण्ड असोज ६ र ७ गते दुई दिन पूर्ण रूपमा बन्द रहने भएको छ।
जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै यसअघि असोज ३ र ४ गते सडक बन्द गर्ने निर्णय भएकोमा त्यसलाई संशोधन गरी नयाँ मिति तय गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)