अब एटीएमबाट १०० रूपैयाँका नोट !
barnanmedia.com · Tue Sep 15 07:47:19 GMT 2026

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय रुपैयाँका नोट पनि राख्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले एक विज्ञप्तिमार्फत सबै वाणिज्य बैंकलाई अनिवार्य रूपमा एटिएममा एक सय रुपैयाँको नोट राख्न भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)