मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अब नेपाली प्रयोगकर्ताले पनि जिमेलको युजरनेम फेर्न पाउने, यस्तो छ तरिका

techpana.com · Tue Jun 23 08:35:16 GMT 2026

काठमाडौं । गुगल अकाउन्टको युजरनेम फेर्न सकिने फिचर नेपालमा पनि उपलब्ध भएको छ । गुगलले झन्डै पाँच महिनाअघि घोषणा गरेको फिचर अन्ततः नेपाली प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका हुन् ।

गुगलले अकाउन्ट बनाउन सकिने सुविधा दिएपछि उपलब्ध भएको यो २० वर्ष यताकै सबैभन्दा महत्त्वपूर्ण अपडेट हो । यससँगै अब प्रयोगकर्ताले गुगल, फोटोज, ड्राइभ र अन्यको युजरनेम फेर्न सक्नेछन् । युजरनेम फेर्दा प्रयोगकर्ताका ईमेल, डेटा र अकाउन्ट हिस्ट्री सुरक्षित नै रहनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)

सम्बन्धित विषय