भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
himalpress.com · Tue Sep 15 07:57:48 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)