खाली घरका झ्यालबाट मुगाले खोजिरहेको छ आफ्नै रौनक
gorkhapatraonline.com · Tue Sep 15 07:58:29 GMT 2026

कुनै समय मानिसको धेरै चहलपहल हुने धनकुटाका मुगा गाउँ अहिले सुनसान छ । घर छन्, इतिहास छ, सम्भावना छ । तर गाउँमा मानिसहरू भने कम छन् ।
पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको गाउँ मुगा पछिल्लो अढाई दशक यता गुमनामझैँ छ । यो गाउँ तब सुनसान बन्न थाल्यो जब थापाहरू सँगै स्थानीय बसाइँ सर्न थाले । द्वन्द्वले थप विथोलिएको मुगा अहिलेसम्म सुनसान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)