अमरेशकुमार प्रवृत्ति : कस्तो राजनीतिक संस्कृति ?
nepalviews.com · Tue Sep 15 07:59:19 GMT 2026

व्यक्तिकेन्द्रित टिप्पणी त्यति उचित र शोभनीय मानिदैन तर, व्यक्ति जब प्रवृत्तिको रूपमा प्रकट हुन थाल्छ, केही भन्नैपर्ने हुन्छ।
सर्लाही–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह अब राष्ट्रिय राजनीतिमा एक अनौठो प्रवृत्ति बन्दै गएका छन् । उनको राजनीतिक चिन्तन, विचारधारा र दृष्टिकोण के हुन्, उनले स्थापित गर्न खोजेको मुद्दा, साथ दिन चाहेको प्रवृत्ति के हो, प्रस्ट छैन । तर, कुनै न कुनै अतिरञ्जित अभिव्यक्तिमार्फत आम नागरिकको ‘अटेन्सन सिकिङ’ भने गरिरहेका हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)