वार्षिक बाह्र अर्बको हस्तकलाका सामान निर्यात
gorkhapatraonline.com · Sun Nov 19 07:10:40 GMT 2023
काठमाडौँ, मङ्सिर ३ गते ।
मुलुकबाट वार्षिक १२ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामानको निर्यात हुने गरेको छ । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)